logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा काेराेना महामारी भयावह, पछिल्लो २४ घण्टामा करिब डेढ लाख संक्रमित

    भारतमा काेराेना महामारी भयावह, पछिल्लो २४ घण्टामा करिब डेढ लाख संक्रमित

    2.5K
    Shares

    काठमाडाैं । भारतमा कोरोना महामारी दिनप्रतिदिन भयावह बनिरहेकाे छ । 

    भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३८४ कोरोना संक्रमित थपिएका छन् । 

    मन्त्रालयले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७९४ जनाको मृत्यु भएको छ ।

    भारतमा कोरोनाबाट संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ३२ लाख ५ हजार ९२६ तथा संक्रमणबाट मृत्यु भएकाको कूल संख्या १ लाख ६८ हजार ४३६ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend