logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा दैनिक २ लाख भन्दा बढीमा काेराेना संक्रमण

    भारतमा दैनिक २ लाख भन्दा बढीमा काेराेना संक्रमण

    3.2K
    Shares

    काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ७३९ कोभिड १९ संक्रमित पुष्टि भएकाे छ । भारतमा काेराेना संक्रमितकाे संख्या १ करोड ४० लाख ७४ हजार ५६४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    पछिल्लो २४ घण्टामा १ हजार ३८ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।  हालसम्म भारतमा १ लाख ७३ हजार १२३ जनाको काेराेना संक्रमणका कारण मृत्यु भएको छ । बिहीबार बिहानसम्म ९३ हजार ५२८ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७१ हजार ८७७ पुगेको समाचारमा जनाइएकाे छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend