शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनकाे मूल्य ९० हजारभन्दा बढी, चाँदीकाे पनि बढ्याे मूल्य

सुनकाे मूल्य ९० हजारभन्दा बढी, चाँदीकाे पनि बढ्याे मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । शुक्रबार सुनको मूल्यमा ७ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ७०० रुपैयाँ बढेको हो । 

शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेकाे महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ । 

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेकाे महासङ्घले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend