२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

झापामा खोला तर्ने क्रममा बगेर बालकको मृत्यु

बुधवार , श्रावण २८, २०८२

झापा । खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँको मृत्यु भएको छ ।

आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट