२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

वाग्मती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीले महालेखा परीक्षकको प्रतिवेदन पेश गर्ने

बुधवार , श्रावण २८, २०८२

वाग्मती । वाग्मती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट