शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? 

सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? 

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेकाे छ ।  सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेकाे छ  । 

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।  सोमबार तोलामा एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend