शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बैंक तथा वित्तीय संस्थाकाे सेवा सकेसम्म विद्युतीय माध्यमबाट गराउन राष्ट्र बैंककाे निर्देशन 

बैंक तथा वित्तीय संस्थाकाे सेवा सकेसम्म विद्युतीय माध्यमबाट गराउन राष्ट्र बैंककाे निर्देशन 

काठमाडाैं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाकाे सेवा सकेसम्म विद्युतीय माध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ ।

बैंकले सोमवार ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई भौतिक आवत–जावत सकेसम्म कम हुने गरी विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहन गर्न निर्देशन दिएकाे हाे ।

त्यसैगरी बैठक, गोष्ठी, सेमिनार, तालिम, जस्ता कार्य सकेसम्म भर्चुअलमाध्यमबाट गराउन पनि निर्देशनमा उल्लेख छ ।

bank 1.jpeg

Bank 2.jpeg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend