शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनकाे मूल्यमा सामान्य वृद्धि 

सुनकाे मूल्यमा सामान्य वृद्धि 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य विहीबार सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य तोलामा ९० हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ । चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend