Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images

सुनकाे मूल्यमा सामान्य वृद्धि 

सुनकाे मूल्यमा सामान्य वृद्धि 

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १६, २०७८ बिहिवार १२:१५ बजे
  • 319
    SHARES
  • सुनकाे मूल्यमा सामान्य वृद्धि 

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य विहीबार सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य तोलामा ९० हजार ५ सयमा कारोबार भएको थियो ।

    महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ । चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेकाे छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको भाउ

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images