
काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाकाे मृत्यु भएकाे छ । यसअघि मंगलबार ५५ जनाकाे मृत्यु भएकाे थियाे । नेपालमा पछिल्ला दिनमा काेराेना संक्रमितकाे मृत्युदर बढीरहेकाे छ ।
पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend