logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतमा कोरोनाका कारण एकैदिन ४ हजार १ सय ९४ जनाको मृत्यु 

    भारतमा कोरोनाका कारण एकैदिन ४ हजार १ सय ९४ जनाको मृत्यु 

    1.7K
    Shares

    काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४ लाख भन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। 

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।

    त्यस्तै २४ घण्टामा ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend