logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा 

    गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा 

    1.6K
    Shares

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पाैडेललाई राजीनामा पत्र बुझाएका हुन् । 

    प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरिसकेकी छन् ।

    साेमबार गण्डकी प्रदेशसभामा अविश्वासकाे प्रस्तावमाथि मतदान हुने बताइएकाे थियाे । मतदान अघि नै मुख्यमन्त्री गुरुङकाे राजीनामा दिएका हुन् ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ मत आवश्यक थियाे । मुख्यमन्त्री गुरुङले विश्वासकाे मत प्राप्त गर्न नसक्ने भएपछि राजीनामा दिएका हुन् ।

    Bigyapti 2.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend