logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • राजीनामा नदिने भन्दै नेपाल समूहका दुई सांसद बैठकबाट बाहिरिए

    राजीनामा नदिने भन्दै नेपाल समूहका दुई सांसद बैठकबाट बाहिरिए

    2.1K
    Shares

    काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल-माधव कुमार नेपाल समूहको सांसदहरुको बैठक जारी छ। बैठक संघीय संसद सचिवालय सिंहदरबारमा जारी रहेको छ। 

    बैठकमा सांसदहरूले सामुहिक राजीनामा दिने निर्णय गर्न लागिएको भन्दै उक्त समूहका दुई सांसद बैठकबाटै बाहिरिएका छन्। उनीहरुले आफूहरुले राजीनामा नदिने भन्दै बैठक बहिष्कार गरेका हुन्।

    सांसद​ पार्वतीकुमारी विशुन्खे र कलिला खातुन बैठकबाट बाहिरिएका हुन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend