२०८१ मंसिर १२ बुधबार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमा मतदान हुने छ ।