logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्षका नेताहरु माथिको कारवाही फुकुवा हुन सक्ने

    बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्षका नेताहरु माथिको कारवाही फुकुवा हुन सक्ने

    2K
    Shares

    काठमाडौं।  नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको छ। 

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त हुन नसकेको परिस्थितिमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेकाे बुझिएको छ ।

    त्यस्तै बैठकमा माधव नेपाल पक्षका नेताहरू माथि गरिएको कार्वाही फुकुवाको विषयमा छलफल पनि हुने बताइएको छ। 

    नेपाल पक्षका सांसदहरूले राजीनामा गर्ने चर्चाका बीच उनीहरू माथिको कार्वाही फुकुवा गर्नेबारे पनि बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend