logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • माग पूरा नभए माधव नेपाल पक्षले ४ बजे राजीनामा दिने 

    माग पूरा नभए माधव नेपाल पक्षले ४ बजे राजीनामा दिने 

    1.6K
    Shares

    काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना माग पूरा गर्न आज साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।

    नेपाल पक्षका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिए । नेता रावलले ओलीले साढे ४ बजेसम्म माग पूरा गर्ने प्रतिबद्धता नजनाए आफूहरुले सांसद सदस्यताबाट राजीनामा दिने बताएका छन् ।

    नेता रावलका अनुसार नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भन्ने माग हाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend