logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश गरेन : राष्ट्रपति कार्यालय

    बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश गरेन : राष्ट्रपति कार्यालय

    2.6K
    Shares

    काठमाडौं । बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको राष्ट्रपति कार्यालयले बताएको छ ।

    कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताए ।

    वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेर पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी थिइन् । 

    अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबै भन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने छन् ।

    rastrapati-karyalaya bigyapti.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend