कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट संक्रमित भएका छन्।
सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
उनी चिकित्सकको निगरानीमा होम आइसोलेसन रहेका मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए।