logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कोरोनाका कारण भारतमा एकैदिन ४५ सय भन्दा बढीको मृत्यु 

    कोरोनाका कारण भारतमा एकैदिन ४५ सय भन्दा बढीको मृत्यु 

    1.5K
    Shares

    एजेन्सी।  भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ४ हजार ५ सय २९ जना संक्रमितले ज्यान गुमाएका छन्।

    पछिल्लो समय भारतमा दैनिक संक्रमितको संख्या भने घटिरहेको छ। केही दिनअघि एकैदिन  ४ लाख १४ हजारसम्म कोरोना संक्रमित थपिएका थिए। मंगलबार भारतभर २ लाख ६७ हजार जनालाई कोरोना संक्रमित थपिएका छन्।

    भारतमा अहिलेसम्म २ करोड ५४ लाख ९६ हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने २ लाख ८३ हजारको मृत्यु भएको छ। अहिले भारतमा ३२ लाख २६ हजार सक्रिय संक्रमित छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend