२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

प्रचण्ड सचिवालयले पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा दियो उजुरी

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ ।

सुवेदीले एक अन्तर्वार्तामा प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।

विहीबार सो अभिव्यक्तिको खण्डन गरेको माओवादीले आइतबार साइबर व्युरोमा उजुरीसमेत दिएको हो ।

प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा जाहेरी बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट