logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • विश्वमा हाल कति छन् सक्रिय काेराेना संक्रमित ? 

    विश्वमा हाल कति छन् सक्रिय काेराेना संक्रमित ? 

    3K
    Shares

    काठमाडाैं । विश्वमा १५ करोड बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमाका अनुसार संक्रमितमध्ये अहिलेसम्म १५ करोड ८ लाख बढीले कोरोनालाई जितेका छन् । धेरैले परिक्षण नै नगरी कोरोनालाई परास्त गरेकाले यो संख्या अझै बढी हुने विज्ञहरूले बताएका छन् ।

    विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ४७ लाख ४५ हजार पुगेको छ । जसमध्ये ९४ हजार ५ सयको स्वास्थ्य अवस्था गम्भीर छ ।

    विश्वमा संक्रमित संख्या १६ करोड ९० लाख ९४ हजार ७३२ पुगेको छ । संक्रमित ३५ लाख १२ हजार ५१० ले ज्यान गुमाएका छन् ।

    सबैभन्दा धेरै संक्रमित अमेरिकामा ३ करोड ३९ लाख ७१ हजार २०७ जना संक्रमित छन् । ६ लाख ६ हजार १७९ जनाले ज्यान गुमाएका छन् भने २ करोड ७६ लाख ६२ हजारले कोरोनालाई जितेका छन् ।

    संक्रमित देशको सूचीमा नेपाल अहिले ४१ औ नम्बरमा रहेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend