logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कर्णाली प्रदेश सभामा एमालेका ४ सांसदको पुनर्बहाली पत्र प्रस्तुत

    कर्णाली प्रदेश सभामा एमालेका ४ सांसदको पुनर्बहाली पत्र प्रस्तुत

    3.3K
    Shares

    काठमाडाैं । कर्णाली प्रदेश सभाको बैठकमा सर्वाेच्च अदालतको आदेशबाट हालै पुनर्बहाली भएका प्रदेशसभा सदस्यको नाम पढेर सुनाइएको छ । 

    सभामुख राजबहादुर शाहीले सोमवारको बैठकमा  प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पुनर्बहाली भएका जानकारी दिए ।

    बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी भएका भनिएका मन्त्रीलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरे ।

    नेपाली कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाहीले प्रमुख प्रतिपक्षी दलले भन्दैमा सरकारमा सहभागी मन्त्री फिर्ता नहुने जिकिर गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend