२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रास्वपाको समानुपातिक प्रि-इलेक्सन : सर्वाधिक मत रमेश प्रसाईंलाई, को-को परे सूचीमा ?

सोमवार , पौष १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रिइलेक्सनको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार १८ हजार २२३ मत प्राप्त गर्दै रमेश प्रसाईँ पहिलो नम्बरमा निर्वाचित भएका छन् । यस्तै दोस्रोमा प्रमोद न्यौपाने १४ हजार १६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने तेस्रोमा रञ्जु दर्शना १३ हजार ५५१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

कसलाई कति मत ?

टिका संग्रौला (ज्वाला) - १३ हजार १०६

लिमा अधिकारी - १२ हजार ७६०

समीक्षा बास्कोटा - १२ हजार ४६०

विपिनकुमार आचार्य - १२ हजार २४५

क्रान्ति शिखा धिताल - ११ हजार ७८१

प्रतिभा रावल - ११ हजार ७२१

यस्तै आदिवासी जनजातितर्फ १६ हजार १२ मत प्राप्त गर्दै उत्तम बहादुर गुरुङ पहिलो नम्बरमा निर्वाचित भएका छन् । १४ हजार २०१ मत प्राप्त गर्दै गायिका सत्यकला राई दोस्रो नम्बरमा, १३ हजार ७३ मत प्राप्त गर्दै टासी लाजोम तेस्रो नम्बरमा र १३ हजार ५९ मत प्राप्त गर्दै मिलन लिम्बु दोस्रो नम्बरमा निर्वाचित भएका छन् ।

स्तै दलिततर्फ

विजय जैरु - १३ हजार १४३

अमृता विक - १० हजार ७३

सविना विश्वकर्मा - १२ हजार ८५६

स्मृति सेन्चुरी - १२ हजार ७१०

सिता विश्वकर्मा - ११ हजार २१५

डा। रुपक विश्वकर्मा - ११ हजार १५५

खिमा बिक - ९ हजार ८३५

चन्द्रकला बिक - ९ हजार ७१९

मधेशीतर्फ

पुनमकुमारी अग्रवा - १५ हजार ७४५

डा। अंकिता ठाकुर - १२ हजार ३२२

ममता शर्मा - ११ हजार ६३०

थारुतर्फ

प्रेमलाल चौधरी - १७ हजार ४२५

चुमन चौधरी - १३ हजार ६१३

पुष्पाकुमारी चौधरी - १३ हजार ५३५ मत

मुस्लिमतर्फ

समिना मिया - १५ हजार ९६७

अख्तर हुसैन - १५ हजार १५७

मोहम्मद हसरत - १४ हजार ४६३

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट