२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै निर्वाचन आयोग भित्रै प्रदर्शन

सोमवार , पौष १४, २०८२

काठमाडौं । निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै युवाहरुको एक समूहले निर्वाचन आयोग परिसरभित्रै प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनको माग निर्वाचन नभएको भन्दै उनीहरुले निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जेनजीको माग पुरा गर, हत्यारालाई कारवाही गर, निर्वाचन प्रक्रिया बन्द गर, प्रधानमन्त्री राजीनामा दे लगाएतका नारावाजी गरेका थिए ।

आयोग परिसरभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट