२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

'गुण्डा नाइके' को ट्याग पाएका चक्रे मिलन गोरखा - २ मा एमालेको उम्मेदवार सिफारिस

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । विगतमा गुण्डा नाइकेको ट्याग पाएका चक्रे मिलन (मिलन गुरुङ) लाई नेकपा एमालेले गोरखा क्षेत्र नं-२ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार सिफारिस गरेको छ ।

वि.सं.२०५० सालदेखि एमालेमा सक्रिय बनेका उनी सामाजिक कार्यमा पनि क्रियाशील छन्।

उम्मेदवार सिफारिसबारे प्रतिक्रिया दिँदै उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको माग र दबाबका कारण भएको दावी गरेका छन् ।

केही महिना अगाडि उनी गुन्डागर्दी गरेको आरोपमा पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतले चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट