२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

ओली र प्रचण्डबीच भेट, के भयो छलफल ?

आइतवार , पौष २०, २०८२

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

उनीहरूबीच च्यासलस्थित एक घरमा आइतबार भेटवार्ता भएको हो । दुई नेताबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो ।

प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार च्यासलमा भएको एक्लाएक्लै भेटमा उनीहरूबीच समसामयिक राजनीतिक, चुनावी वातावरण कसरी बनाउने भन्ने बारेमा कुराकानी भएको हो ।

त्यस्तै, उनीहरुबीच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालेमेल गर्नेबारे पनि छलफल भएको बताइएको छ ।

संयोजक प्रचण्ड आज साँझ भारतको दिल्ली जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट