काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीमा चारजना थप गर्ने निर्णय लिएको छ ।
आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।
जारी केन्द्रीय समिति बैठकबाट एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री र १ सहप्रवक्ता थप गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस