कोशी प्रदेश । कोशी प्रदेशमा मन्त्री हेरफेर गरिएको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमाले र कांग्रेसका ५–५ नयाँ अनुहार भित्र्याएका छ्न् ।
नवनियुक्त १० जनामध्ये २ जना राज्यमन्त्री छन् ।
यो सँगै कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ । नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराइएको छ।




प्रतिक्रिया दिनुहोस