२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राष्ट्रिय सभाका लागि एमालेले टुंगो लगायो ८ उम्मेदवार

बुधवार , पौष २३, २०८२

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ ।

यसैगरी लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।

कांग्रेस र जसपा नेपालसँगको भागबण्डा सहमतिअनुसार कांग्रेसले ८ सिटमा उम्मेदवारी दिनेगरी एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट