काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार चयन गरेको छ ।
नेकपाले कांग्रेस एमालेसँग गठबन्धन नगर्ने भएको छ । यससँगै नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको छ ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदै छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ ।
उम्मेदवारहरु :
कोशी प्रदेश
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने
मधेश प्रदेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल
बागमती प्रदेश
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा
गण्डकी प्रदेश
कपिल लामा
लुम्बिनी प्रदेश
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक
कर्णाली प्रदेश
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा
सुदूरपश्चिम प्रदेश
टीकाराम जैशी
रोजी बस्नेत सुनार
प्रतिक्रिया दिनुहोस