२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस विशेष महाधिवेशन पक्षधरले गर्यो १८ उपसमिति गठन (सूचीसहित)

बुधवार , पौष २३, २०८२

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेको छ ।

पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरिएको छ ।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा आज एक पत्रकार सम्मेलन आयोजना गर्दै विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।

विभिन्न १८ वटा उपसमिति गठन र उक्त उपसमितिका संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ ।

व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको हो ।

यस्ता छन् गठन गरिएका उपसमितिः

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट