२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अध्यक्ष लिङ्देन र सभापति देउवाबीच भेटवार्ता, के भयो छलफल ?

बुधवार , पौष २३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज (बुधबार) देउवा निवासमा भेटवार्ता भएको हो ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा राप्रपाले गर्ने चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका हुन् ।

साथै, उक्त भेटमा उनीहरुबीच आसन्न चुनाव र समसामयिक राजनीतिका विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट