२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मेचीनगरमा १०४ वर्षीया वृद्धाले गरिन् मतदान

बिहिवार , फाल्गुण २१, २०८२

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।

झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन् ।

उनकाे छोरा र नातिको सहयोगमा मतदान गर्ने आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट