२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मोरङ-३ मा सुनिललाई पछि पार्दै श्रम संस्कृति पार्टीको प्रारम्भिक अग्रता

शुक्रवार , फाल्गुण २२, २०८२

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा पनि मत गणना शुरु भएको छ। ५०० मत गणना हुँदा नेपाली काँग्रेस ११९, रास्वपा ११६, नेकपा एमाले २८ श्रम संस्कृति पार्टीको २१८ मत ल्याएका छन् ।

यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता कायम गरेको छ । श्रम संस्कृति पार्टीका अमिर मगर, नेपाली काँग्रेसका सुनिल शर्मा र रास्वपाका गणेश कार्कीको बिच प्रतिस्पर्धा देखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट