२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास छ : हर्कराज राई

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष राईले दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सवैलाई न्याय हुनेगरि नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले अहिले पुरानो नभइ नयाँ खालको जनमत आएकाले सवै दललाई समान व्यवहार हुने उल्लेख गरे । संसदमा फरक खालको व्यवहार भए प्रतिपक्षीको हैसियतमा आफुहरुले आवाज उठाउने उनको भनाइ छ ।

अध्यक्ष राईले प्रतिनिधिसभा उपसभामुखमा आफ्नो पार्टीको पनि दावी रहेको भन्दै आफुहरु छलफलमा नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट