२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

जेनजी सहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि उपस्थित

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहीद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि सहीदहरुको सम्झनामा सहीद परिवार, घाइते परिवार लगाएत युवाहरुले दीप प्रज्वलन गरेका थिए ।

दीप प्रज्वलनमा गृहमन्त्री सुधन गुरुङको पनि उपस्थिति रहेको थियो । गृहमन्त्री गुरुङले दीप प्रज्वलन गर्दै सहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट