२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संघीय संसदको दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । संघीय संसदको दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को चैत २४ को सिफारिसमा दुवै सदनको अधिवेशन चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट