काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्थसमिति गठन गरेका छन् ।
उनले गरेको प्रस्ताव प्रतिनिधिसभा वैठकले पारित गरेको छ ।
समितिको सूची :
कृष्णकुमार कार्की
कृष्णहरी बुढाथोकी
खडकबहादुर बुढा
खड्ग शाही
जगदिश खरेल दोलखा
ताराप्रसाद जोशी
देवराज पाठक
धु्रवराज राई
नरेन्द्र कुमार केरुङ
नितिमा भण्डारी कार्की
परशुराम तामाङ
पारसमणी गेलाल
पुष्पराज कँडेल
विदुषी राणा
भरत गिरी
भरतप्रसाद पराजुली
राजीवकुमार चौधरी
रामबहादुर थापा
लिमा अधिकारी आचार्य
विक्रम खनाल
सरिता महतो
सागर भुषाल
सुशान्त वैदिक
सुशील खड्का
सुशीला ढकाल आचार्य
प्रतिक्रिया दिनुहोस