२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रतिनिधिसभाका सबै संसदीय समिति गठन (सूचीसहित)

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । प्रतिनिधिसभाको सबै संसदीय समिति गठन भएका छन् । प्रतिनिधिसभाको बैठक सुरु भएको ८ दिनमै सबै संसदीय समिति गठन भएका हुन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेका नामहरूलाई सभाले अनुमोदन गरेको हो ।

विषयगत समिति :

विषयगत समितिको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

संयुक्त समिति :

संयुक्त समितिको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट