२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुनसरीको भण्टाबारीबाट स्रोत नखुलेको साढे ६ लाख नगदसहित दुई जना पक्राउ

शनिवार , चैत्र २८, २०८२

सुनसरी । कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको हो ।

मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागेर निरीक्षण गर्दा स्रोत नखुलेको रकमसहित शुक्रबार नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट