२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

दूषित पानीले गैडाहरूको मृत्यु भएको भन्दै नवलपुरका स्थानीयद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । दूषित पानीको कारण नवलपुरमा गैडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन् ।

आइतबार नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र उक्त पानी खाँदा कैयौँ वन्यजन्तुहरू मृत भेटिएको स्थानहरूको गुनासो छ।

उक्त औद्योगिक क्षेत्रको गृहमन्त्री गुरुङले अवलोकन समेत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट