२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले पिर्के सलामी नलिने निर्णय गरका छन् ।

आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले उक्त निर्णय गरेका हुन् ।

गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए । नवलपुरका सहायक सिडिओ चिरन्जिबि राना, एसपि युबराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगाएत पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट