२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय, ०६२ यता सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन हुने

बुधवार , बैशाख २, २०८३

काठमाडौँ । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरिएको हो ।

आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन् ।

यो आयोगले सार्वजनिक पद धारण गरेका २०६२–६३ पछिका सबैको सम्पत्ति छानबिन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट