काठमाडौं । रास्वपाले पार्टी केन्द्रीय सदस्य भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको हो ।
उनी बालेनका निकट पात्र मानिन्छन् । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ मा पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस