काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मंगलबार दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएका हुन् ।
उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकको एजेन्डाबारे भने खुलाइएको छैन । सरकारले आज केही महत्वपूर्ण निर्णय गर्न सक्नेछ ।
प्रतिक्रिया दिनुहोस