२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संविधान संशोधनबारे यस्ता छन् हर्क साम्पाङका सुझाव

बिहिवार , बैशाख १०, २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले संविधान संशोधनका लागि सुझाव दिएका हुन् ।

बिहीबार उनले आफ्नो पार्टीको तर्फबाट ९ बुँदे सुझाव पेश गरेका हुन् ।

उनले देशको शासन व्यवस्था र समावेशिताका विषयमा आमूल परिवर्तनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट