२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सरकारले हङकङका महावाणिज्यदूत लेखकलाई बोलायो फिर्ता

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौँ । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।

वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट