२०८३, जेठ २२ गते
शुक्रवार, जेठ २२ गते २०८३
मंगलवार , बैशाख १५, २०८३
Shares
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह–सचिव निर्मल ढकाललाई दिइएको छ ।
मङ्गलबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।
उनी यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस