२०८३, श्रावण १ गते

शुक्रवार, श्रावण १ गते २०८३

उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूचीसहित)

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौँ । न्याय परिषद्ले  उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस गरेको छ । 

बिहिबार न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको हो । 

परिषद्‌को बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष तथा कानुन सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट