logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • साहित्यकार हरि कटुवालको ‘फेरि अर्को बिहानी’ सार्वजनिक 

    साहित्यकार हरि कटुवालको ‘फेरि अर्को बिहानी’ सार्वजनिक 

    5.4K
    Shares

    काठमाडौँ। साहित्यकार हरी कटुवालका उपन्यास ‘फेरि अर्को बिहानी’ लोकार्पण भएको छ। 

    वरिष्ठ साहित्यकार कृष्ण धारावासीले सोमबार सो उपन्यासको लोकार्पण गरेका हुन्।

    उपन्यासमा तत्कालिन द्वन्द्वकालका नेपाली समाजदेखि वर्तमान परिवेशका सामाजिक, राजनीतिक र आर्थिक गतिविधि समेटिएका छन्। 

    पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार धारावासी, युवराज नयाँघरे, प्रमोद  प्रधान लगायतको उपस्थित थियो।

    पल्लवले प्रकाशनले बजारमा ल्याएको फेरी अर्को बिहानी उपन्यासको मूल्य ३७५ छ। उपन्यासकार हरि कटुवालको यो तेस्रो उपन्यास हो।

    यसअघि उनको अधुरो सपना र रेडलाइट प्रकाशित छन्। २०७४ सालमा तिमी हासेको पल गीतमार्फत उत्कृष्ट आधुनिक गीतकारको रुपमा ‘नेशनल बक्स अफिस अर्वाड’ पाएका कटुवालको विभिन्न कथा, कविता, गीतहरु फुटकर प्रकाशित छन्।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend