logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    प्रधानन्यायाधीश इजलासमा, न्यायाधीशहरू बैठकमा 

    प्रधानन्यायाधीश इजलासमा, न्यायाधीशहरू बैठकमा 

    1.3K
    Shares

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रइजलासमा उपस्थित भएका छन् । जबराले बुधबार एकल इजलासमा पाँच र संवैधानिक इजलासमा एक मुद्दा तोकेका छन् । संवैधानिक इजलासमा रहेका जबराबाहेकका न्यायाधीशहरू बुधबार पनि इजलासमा बस्ने सम्भावना नरहेको बताईएको छ । 

    सर्वोच्च अदालतका १५ न्यायाधीशहरुले जबरालाई राजीनामा दिन सुझाव दिँदै सोमबारदेखि बेन्च बहिष्कार गर्दै आएका छन् ।न्यायाधीशरूको बहिष्कारका बावजुद जबराले इजलास तोक्दै आएका छन् । संवैधानिक इजलास नबसे पनि राणाले एकल इजलासमा रहेका मुद्दाको सुनुवाइ थालेका छन् । अर्कोतिर सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठक पनि सुरू भएको छ ।

    प्रधानन्यायाधीश राणाले राजीनामा दिन अस्वीकार गरिसकेकोले अब के गर्ने ? भन्नेबारे धारणा बनाउनपनि न्यायाधीशहरू छुट्टै छलफलमा जुटेका हुन् । न्यायाधीशहरूले पनि सोमबारदेखि छलफल जारी राखेका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend